
लुम्बिनी प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा तथा सामाजिक विकास निर्देशनालय
तुलसीपुर, दाङ
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | उदेश्य | प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार सामाजिक विकास मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको कार्य जिम्मेवारी तोकिएको छ ।सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुमध्ये स्वास्थ्य सेवा बाहेकका शिक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयन गरिरहेको छ । | २०८२-०६-२५ | — |